पुरचौंडी रुजकोट विकास समाज-नेपालमा स्वागत छ

रुजकोट क्षेत्रको चौतर्फी विकास र समृद्धिका लागि समर्पित एक गैर-नाफामुखी संस्था।

About Us

हाम्रो बारेमा

पुरचौंडी रुजकोट विकास समाज-नेपाल (PRDS-Nepal) एक गैर-नाफामुखी, गैर-राजनीतिक र सामाजिक संस्था हो। यसको स्थापना रुजकोट क्षेत्रको चौतर्फी विकास गर्ने उद्देश्यले गरिएको हो। हामी शिक्षा, स्वास्थ्य, वातावरण, र सामाजिक-आर्थिक विकासका क्षेत्रमा काम गर्दछौं।

थप पढ्नुहोस्

भर्खरका गतिविधिहरू

सबै गतिविधिहरू हेर्नुहोस्