संस्थाको बारेमा

पुरचौंडी रुजकोट विकास समाज-नेपालको परिचय र उद्देश्य।

About PRDS

हाम्रो इतिहास

PRDS-Nepal को स्थापना स्थानीय युवाहरूको सक्रियतामा भएको हो। यसले विगत केही वर्षदेखि पुरचौंडी क्षेत्रमा विभिन्न सामाजिक र विकासमूलक कार्यहरू गर्दै आएको छ।

Social Welfare Certificate Registration Certificate

हाम्रो दृष्टिकोण

एक समृद्ध, शिक्षित र स्वस्थ रुजकोट समाजको निर्माण।

हाम्रो लक्ष्य

शिक्षा, स्वास्थ्य, र आर्थिक सशक्तिकरण मार्फत स्थानीय जीवनस्तरमा सुधार ल्याउने।

संस्थाको पूर्ण बिधान यहाँ बाट प्राप्त गर्न सकिन्छ।